एनआरएनए विश्व युवा सम्मेलन अक्टोवरमा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोवरमा विश्व युवा सम्मेलन गर्ने भएको छ । संघका युवा उपाध्यक्ष राज रेग्मीका अनुसार संघको आगामी अक्टोवरमा हुने संघको ११ औं महाधिवेशनको अवसर पारेर संघले सो सम्मेलनको आयोजना गर्ने तयारी गरेको हो । यसैबीच गत साता सम्पन्न गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनले बिश्व युवा सम्मेलन … Continue reading एनआरएनए विश्व युवा सम्मेलन अक्टोवरमा हुने